Sabda Prabaha

Loading

“शब्द प्रवाह” साप्ताहिक साहित्यिक पत्रिका मार्फत साहित्यिक संस्था, गोष्ठी, विद्यालय, क्याम्पस, उद्योग, व्यवसाय, सामाजिक संघसंस्था, सांस्कृतिक समूह तथा विभिन्न कार्यक्रमहरूको लघु प्रचारप्रसार, सूचना, शुभकामना सन्देश, कार्यक्रम जानकारी, संस्था परिचय तथा विशेष सन्देशहरू प्रकाशन गरिने जानकारी गराइन्छ। आफ्नो संस्था, अभियान, व्यवसाय वा कार्यक्रमलाई साहित्यप्रेमी तथा हजारौँ पाठकमाझ परिचित गराउन, संस्थागत पहिचान विस्तार गर्न तथा गतिविधिलाई व्यापक…


“शब्द प्रवाह” साप्ताहिक साहित्यिक पत्रिका मार्फत साहित्यिक संस्था, गोष्ठी, विद्यालय, क्याम्पस, उद्योग, व्यवसाय, सामाजिक संघसंस्था, सांस्कृतिक समूह तथा विभिन्न कार्यक्रमहरूको लघु प्रचारप्रसार, सूचना, शुभकामना सन्देश, कार्यक्रम जानकारी, संस्था परिचय तथा विशेष सन्देशहरू प्रकाशन गरिने जानकारी गराइन्छ।


आफ्नो संस्था, अभियान, व्यवसाय वा कार्यक्रमलाई साहित्यप्रेमी तथा हजारौँ पाठकमाझ परिचित गराउन, संस्थागत पहिचान विस्तार गर्न तथा गतिविधिलाई व्यापक रूपमा सार्वजनिक गर्न इच्छुक महानुभाव, संस्था तथा व्यवसायीहरूलाई “शब्द प्रवाह” परिवारसँग सम्पर्क गर्न हार्दिक अनुरोध गर्दछौँ।


आजै सम्पर्क गर्नुहोस् । तपाईंको संस्था, कार्यक्रम वा व्यवसायलाई विश्वसनीय र प्रभावकारी पहिचान दिलाउने माध्यम : “शब्द प्रवाह”।


सम्पर्क:
मोबाइल: ९७४३३१३५३८ , ९७४९४१६६१५
ईमेल: sabdaprabha@gmail.com

भर्खरै

Leave a Comment

Your email address will not be published. Required fields are marked *

यो पनि पढ्नुहोस्...

यहाँसम्म पढिदिनुभएकोमा धन्यवाद। शब्द प्रवाहलाई अझै जीवन्त, सक्रिय र समृद्ध बनाउन तपाईंको सहयोग र साथको अपेक्षा गर्दछौं।

प्रधान सम्पादकको खल्ती क्युआर

Scroll to Top