Sabda Prabaha

Loading

मुक्तक


✍️कला ढकाल झापा



मिल्न सक्ने भए चरा भएर उडेर जान्थे
खैं कहाँ खोजू भमरा भएर उडेर जान्थे
वर्षौंदेखि छुट्टिएका परदेशीको जीवनमा,
पुन: एकपटक भर्न हराभरा उडेर जान्थे।


सपना मनभरी थियो आँखाभरि प्रेम
भाग्यले लुटी लियो आँखाभरि प्रेम
नजरमा नजर अर्कैको बसेपछि यहाँ
बसेको घर फुटि दियो आँखाभरि प्रेम।

भर्खरै

Leave a Comment

Your email address will not be published. Required fields are marked *

यो पनि पढ्नुहोस्...

यहाँसम्म पढिदिनुभएकोमा धन्यवाद। शब्द प्रवाहलाई अझै जीवन्त, सक्रिय र समृद्ध बनाउन तपाईंको सहयोग र साथको अपेक्षा गर्दछौं।

प्रधान सम्पादकको खल्ती क्युआर

Scroll to Top